अभिभावक उपस्थिती सम्बन्धमा विन्ध्यवासिनी मा .बि को अत्यन्त जरुरी सुचना

प्रचलित शिक्षा एेन २०२८ को आठौ सन्शोधन बमोजिम यस विद्यालयको विद्यालय व्यवस्थापन समिती गठन गर्नुपर्ने भएकोले तपशिल बमोजिम मिती , समय  र स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

तपशिल
मिती: २०७३/०४/२९
समय: विहान १०:३०
स्थान: वि.वा.मा.वी
पोखरा-१६ बाटुलिचौर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *